असार २२ काठमाण्डौं ।
दक्षिण अफ्रीकाका ओलम्पिक एथलेट ओस्कार पिस्टोरीयसलाई आफ्नी प्रेमिकाको हत्या गरेको अभियोगमा ६ वर्षको जेल सजाय तोकिएको छ ।
रिभा स्टिम काप्म नामकी प्रमिकालाई उनले सन् २०१३ मा हत्या गरेका थिए ।
उनलाई तत्कालै जेल हालिएको छ ।
फेब्रुअरी २०१३ मा शौचालयमा बन्द गरेर उनले आफ्नी प्रेमिकालाई ४ गोली हानेर मारेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline