एजेन्सी असार २२ ।
फान्समा जारी युरो कप फुटवल प्रतियोगिताकोे सेमिफाइनल खेल आज बाट सुरु हुदै छ ।
पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र वेल्स प्रतिस्पर्धा गर्दै छन् । यी दुवै टोली नेपाली समय अनुसार राति पौने १ बजे मैदान उत्रनेछन् ।
नव प्रवेशी वेल्स र पोर्चुगल विचको खेल रोचक हुने देखिएको छ । यी दुवै टोली विचको खेललाई टिम मेट विचको भिडन्तको रुपमा पनि हेरिएको छ ।
त्यसै गरी दोस्रो सेमिफाइनल खेल अन्तरगत भोली आयोजक फ्रान्स र जर्र्मनी प्रतिस्पर्धा गर्दै छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline