त्रिशुली नदीमा खसेर एक जना बेपत्ता

त्रिशुली नदीमा खसेर एक जना बेपत्ता

  • आइतवार, असार १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ १९ असार ।  

गएराति त्रिशुली नदीमा खसेर मुग्लिन–नारायणगढ सडकखण्डमा काम गर्ने एक मजदुर बेपत्ता भएका छन् ।

मुग्लिन–नारायणगढ सडकखण्डको चन्डि भञ्याङ–९ स्थित त्रिशूली नदीमा खसेर नुवाकोट घर भई सडकमा काम गर्दै आएका ३० वर्षीय नारायण बहादुर थापा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

थापा चन्डिभञ्याङ–९ स्थित सडकबाट मुग्लिनतर्फ जाने क्रममा राति करिब १२ बजे सडकबाट लडेर नदीमा खसी बेपत्ता भएको थियो । उनको बिहानैबाट खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ