आज र भोली दशैभर वर्षा हुने

आज र भोली दशैभर वर्षा हुने

  • शुक्रबार, असार १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १७ असार ।
काठमाडौ उपत्यकासहित देशैभर आज र भोली लगातार झरी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र पश्चिमी क्षेत्रका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्व र पश्चिमका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

अन्य स्थानमा पनि हल्कादेखि सामान्य पानी पर्ने उहाँले बताउनु भयो । लगातार वर्षासँगै ठाउँ ठाउँमा पहिरो जान सक्ने भन्दै विज्ञहरुले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ