निगमले ५८ औ वार्षिकोत्सव मनाउदै

निगमले ५८ औ वार्षिकोत्सव मनाउदै

  • शुक्रबार, असार १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ, असार १७।
नेपाल वायु सेवा निगमले आज आफ्नो ५८ औ वार्षिक उत्सव मनाउदैछ । स्थापना दिवसका अवसरमा निगमले आज विषेश कार्यक्रमको आयोजना गरेको छ ।

उडान नियमित नहुने तथा स्थगित हुने जस्ता आरोप उपभोक्ता बाट खेप्दै आएको निगमले यस वर्ष भने यस्ता प्रकारका गुनासा घटेको दावी गरेको छ ।

दुइवटा एअर बस थप गरेर अन्तर्राष्ट्रिय उडान गर्न थाले पछि निगमको नाफा आर्थिक वर्ष २०७२÷७३ मा १६ दशमलव ५ प्रतिशतले बढेको निगमले जनाएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा ९ अर्व ६ करोड रुपैया आम्दानी भएको निगमले जानकारी दिएको छ । निगमले अहिले एयरवस मार्फत प्रत्येक साता २२ वटा उडान गर्दैै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ