मुग्लिन नारायणघाट सडकमा दिनभरी गाडी चल्न नसक्ने

मुग्लिन नारायणघाट सडकमा दिनभरी गाडी चल्न नसक्ने

  • शुक्रबार, असार १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, १७ असार ।
मुग्लिन नारायणघाट सडकखण्डमा ठूलो पहिरो खसेपछि आज दिन भरी पनि सवारी आवत जावत प्रभावित हुन सक्ने सम्भावना रहेकोे छ ।

धेरै ठाउँमा पहिरो खसेकाले हटाउन समय लाग्ने भएपछि आज दिनभरी नै गाडी चल्न समस्या हुने सक्ने प्रहरीले जनाएको छ । रातिदेखि नै निरन्तर परेको ठूलो पानी कारण धेरै ठाउँमा अहिले पनि पहिरो खसिरहेकोे छ ।

यस्तै चण्डी भन्ज्याङको वडा नम्बर ९ पाँचकिलोमा खसेको पहिरो हटाउने प्रयास भैरहेको छ । नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

दैनिक पहिरो खसेर बाटो अवरुद्ध हुने गरेको भन्दै सकेसम्म अरु बाटोबाट यात्रा गर्न इन्जिनियर शिव खनालले आग्रह गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ