बझाङमा पाँच रेक्टर स्केलको भूकम्प

बझाङमा पाँच रेक्टर स्केलको भूकम्प

  • बुधबार, असार १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १५ असार ।  

बझाङको मायना केन्द्रविन्दु भएर आज दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ सदमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले के कति क्षति पुर्यायो भन्ने बारेमा विवरण संकलन भइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

केन्द्रका अनुसार मयाना नजिकै ३ बजेर १२ मिनेटमा पुनः ४ दशमलव २ रेक्टर स्केलको परकम्प समेत गएको छ । भूकम्प गएपछि विद्यार्थी, शिक्षक र स्थानीय बासिन्दा सडकमा निस्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ