नयाँ शक्ति नेपालको अध्यक्षका लागि निर्मल भट्टराइको उमेदवारी

नयाँ शक्ति नेपालको अध्यक्षका लागि निर्मल भट्टराइको उमेदवारी

  • बुधबार, असार १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १५ असार ।  

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गर्नुभएको हो ।

नयाँ शक्ति पार्टीको विधानमा प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै भट्टराईले उम्मेदवारी घोषणा भएको हो ।

उहाँले आजैदेखि आफ्नो एजेन्डा लिएर देश दौडाहामा निस्कने बताउँदै एक वर्षभित्र पार्टीलाई नयाँ उचाइमा र्पुयाउने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी