अब हास्नको लागि कमेडी गाइज हरेक शुक्रबार

अब हास्नको लागि कमेडी गाइज हरेक शुक्रबार

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार १३ -काठमाण्डौ
“कमेडी गाइज”टेलीसिरियल को सुटिङ्ग को लागि उदयपुर जिल्लाको खाबु भन्ने ठाँउमा पुगेका  कलाकारको टोलि सुटिङ्का साथै एक बिशेष कार्यक्रम सकेर शुक्रबार काठमाडौं फर्केको छन ।”कमेडी गाइज” का producer तथा director सुरेश थापाले सो  सर्ट फिल्म को निर्देशन गर्नु भयको थियो।सुटिङ्ग को क्रममा उदयपुर जिल्ला पुगेर काम गर्दा काम सारै राम्रो र नया location मा खिचियको सुरेश थापा(दर्सने) बताउनु हुन्छ।उक्त ठाँउ को दृश्य ले दर्सक को मन जित्ने कुरामा दुईमत नभयको बताउनु हुन्छ।उक्त ठाँउ मा 1 हप्ता सम्म फिल्म को सुटिङ्ग गरियको थियो।comedy guys तेलिसिरियल यक रोचक र full comedy फिल्म भयका ले दर्सक लाई मनोरञ्जन दिने कुरा मा आफू ढुक्क भयको निर्देशक तथा director तथा स्किप राइटर सुरेश थापा बताउनु हुन्छ।।।सो फिल्म मा कलाकार हरु सुरेश थापा(दर्सने),राजु कमेडि,यादव देबकोटा(सरापे),अनिता दङ्ग्गाल(मनमाया),मधु आचार्य(अर्जे),सुरबिर पन्डित।लगायत काम कलाकार ले अभिनय गर्नु भयको छ comedy guys youtube मा मात्र आउने हुनाले हरेक शुक्रबार upload गरिने जनाकारी दिनुभयो ।।दर्सक लाई पुर्ण रुपमा मनोरञ्जन र जानकारी मुलुक सन्देस छोडने उदेश्य उक्त सिरियल निर्माण गरियको हो।।सिरियल मा केही नयापन ल्याउन खोजेका छौ।साथै दर्सक ले youtube मा गयर comedy guys type गरि हेर्न को लागि आग्रह गर्दछौ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी