कोपा अमेरिकामा कोलम्बीया तेस्रो 

कोपा अमेरिकामा कोलम्बीया तेस्रो 

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

colambiyaएजेन्सी असाार १२।

अमेरिकामा जारी कोपा अमेरिका फुटवल प्रतियोगितामा कोलम्बियाले तेस्रो उपाधि हात पारेको छ ।

आज विहान एरिजोनमा भएको खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई १ –०ले हराउदै प्रतियोगिताको तेस्रो उपाधि हात पारेको हो ।

कोलम्बियाको लागि कार्लाेस बाकाले खेलको ३१ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि भिडन्तका लािग भोली डिफेन्डिङ च्याम्पिएन चिली र अर्जेन्टिना विच प्रतिस्पधा हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी