काठमाडौ १२ असार ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको जनशक्ति व्यवस्थापन र कार्य सन्चालन प्रक्रियाका विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था समितिको बैठक आज बस्दैछ ।
जनशक्तिको अभावमा प्राधिकरणले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो आएपछि समितिले यस विषयमा सरोकारवाला निकायसँग छलफल गर्न लागेको हो ।
छलफलका लागि समितिले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीका साथै पुनरनिर्माण प्राधिकरण र सामन्य प्रशासन मन्त्रालयका सचिवलाई समेत बोलाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline