एलपी ग्यास उद्योगीले आज देखि पिडियो उठाउदै

एलपी ग्यास उद्योगीले आज देखि पिडियो उठाउदै

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमान्डौं असार १०।
ग्यास उद्योगीहरुले आज देखि खाना पकाउने एलपी ग्यासको प्रोडक्ट डेलिभरी अर्डर पीडियो उठाउने भएका छन् ।

आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल्स प्रा.लि एचपी ग्यासको पीडियो हिजो देखि खुला गरिदिए पछि उद्योगीले ग्यास उठाउने भएका हुन ।

जेठ ७ गते ललितपुरमा एचपी ग्यास सिलिण्डर विस्फोट भई ३ जनाको मृत्यु भएको थियो । त्यस घटनाको प्रतिवेदन नआउनुजेल परिषद्ले एचपी ग्यासको पीडियो रोक्न निगमलाई निर्देशन दिइएको थियो ।

स्थानीय प्रशासनको रोहवरमा एलपी ग्यास उद्योग संघले पीडित परिवालाई ४० लाख उपलब्ध गराउने भए सँगै एचपी ग्यासको पिडियो खुला गर्ने निर्णय भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ