लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ १० असार ।  

प्रहरीले रुपन्देहीबाट अवैध लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पजरकट्टि–८ का ५५ वर्षीय गोमती यादव र पट्खौली–का ३४ वर्षीय चन्द्रमान जेशवाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतबाट लु १७ प ६७ ९० नम्बरको मोटरसाइकलमा नेपाल आइरहेको समयमा उनीहरु पक्राउ परेको हो ।

उनीहरुको साथबाट डाइजेपाम पाँच सय सिसि, फेनारगन पाँच सय सिसि र नुफिन पाँच सय सिसि सहितको २० वटा बण्डल बरामद गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी