सुनुवाइ समितिको सभापतिमा आज उमेदवारी दर्ता हुदै

सुनुवाइ समितिको सभापतिमा आज उमेदवारी दर्ता हुदै

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,७ असार ।
संसदीय सुनुवाइ विशेष समिति सभापति पदका लागि आज उमेदवारी दर्ता हुदैछ । आज साँझ ५ बजेसम्मका लागि उमेदवारी दर्ता गर्ने समय छुट्याएको संसद सचिवालयले जनाएको छ ।

सुनुवाई समितिको सभापति चयनका लागि भोली निर्वाचन हुनेछ । भोली अपरान्न ३ बजे निर्वाचन गर्ने कार्यतालिका सचिवालयले सार्वजनिक गरेको छ ।

सभापति चयनको प्रक्रिया अगाडि बढाउन समितिले सभामुखलाई गरेको आग्रह अनुसार संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको हो ।

यसअघि हिजो बसेको सुनुवाई समितिको पहिलो बैठकले प्रतिपक्षी कांग्रेस, सत्तारुढ एमाले र नेकपा माओवादी सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ