अन्तर्रा्ष्ट्रिय योग दिवस मनाईंदै

अन्तर्रा्ष्ट्रिय योग दिवस मनाईंदै

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, असार ७ ।
आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षको जुन २१ देखि दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो । एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको राष्ट्र संघले जनाएको छ ।

दिवसका अवसरमा राजधानीको नारायणहीटी दरबारको दक्षिण दरबारमार्ग क्षेत्रमा आज आयोजना गरिएको विशेष कार्यक्रमकोे उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नु भएको छ ।

यस्तै, पशुपति क्षेत्रमा पनि सांस्कृतिक कार्यक्रम सहितको पाँच दिने बृहत् योग शिविर आयोजना गरिएको छ । ५ दिनको अवधीमा नेपाल र भारतका प्रसिद्ध योगगुरुहरुले सामुहिक योगाभ्यास गराउने छन ।

नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन विश्व योग दिवस मनाउने गरिएको विभिन्न सरोकारवाला संघ संस्थाले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी