राजधानीको कालीमाटीमा वेवारिसे शव फेला

राजधानीको कालीमाटीमा वेवारिसे शव फेला

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमान्डौ असार ७ ।

राजधानीमा एक व्यक्तिको शव फेला परेको छ । उनको शव आज विहान कालीमाटीको विष्णुमति पुल नजिकै भेटिएको हो ।

स्थानीयले आज विहान ५ः३० बजे तिर शव देखे पछि प्रहरीलाई खवर गरेका थिए । उनको शव खोलाले बगाएर ल्याएको हुने सक्ने प्रहरीको अनुमान छ ।

अन्दाजी ५० वर्षका देखिने उनको पहिचान खुल्न सकेको छैन । उनको निधारमा सामान्य चोटलागेको छ ।

शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी