कञ्चनपुर, असार ६ ।
कञ्चनपुरमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ भने अर्को एक युवती घाइते भएकी छिन् । मृत्यु हुने मा २२ बर्षीय दिपा भट्ट रहेकी छिन भने रेखा भट्ट घाइते भएकी छिन् ।
भीमदत्त नगरपालिका ५ बनगाउँमा आज विहान खेत रोपाइ गरिरहेको अवस्थामा परेको चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline