आज विश्व शरणार्थी दिवस

आज विश्व शरणार्थी दिवस

  • सोमवार, असार ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमान्डौ, असार६।
आज विश्व शरनार्थी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । विभिन्न घटनाबाट अर्को मुलुकमा शरण लिनुपर्दाको दुखप्रति सहानभूति तथा उनीहरुको अधिकारको संरक्षणका लागि वकालत गर्दै विश्वभर शरणार्थी दिवस मनाइदैछ ।

‘युद्धले वर्वाद पारेको एक जना व्यक्तिपनि धेरै हो’, भन्ने नाराका साथ यो दिवस नेपाल लगायत विश्वभर मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघले सुरु गरेको विश्व शरणार्थी दिवस हरेक वर्ष जुन २० तारिखका दिन मनाइदै आएको छ ।

नेपालमा अहिले पनि ५० हजार भन्दा बढी भुटानी शरणार्थीहरु, १५ हजारको हाराहारीमा तिब्बती शरणार्थीहरु र २ सय ६० को संख्यामा सोमालियाली शरणार्थीहरु रहेको युएनएचसीआरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ