काठमाडौ ४ असार ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पोखरामा सुरु भएको छ ।
बैठकमा देशमा जारी एकिकृत जनक्रान्तिमा क्रान्तिकारी पत्रकारहरुको भूमिका र सांगठनिक विस्तार तथा जनपक्षीय पत्रकारितालाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा संगठनका अध्यक्ष प्रभात चलाउनेले छलफलका लागि चार बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्तावमाथि छलफल जारी रहेको एक केन्द्रिय सदस्यले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline