पर्वत, असार ३
पर्वतको कालीगण्डकी नदीमा डुवेर एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा कुश्मा नगरपालिका–२ सह स्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री रहेकी छिन ।
उनी गएराति कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
नदी किनारमा हातमुख धुनका लागि गएकी उनी एक्कासि नदीमा डुबेकी हुन्। उनको मानसिक सन्तुलन ठीक नभएको पनि प्रहरीका बताइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline