युरो कपमा आज तीन खेल हुने

युरो कपमा आज तीन खेल हुने

  • शुक्रबार, असार ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी ,३ असार ।
फ्रान्समा जारी युरो कप फुटबल प्रतियोगिता अन्तरगत आज राति पनि तिन खेल हुदै छ । साझँ पौने सात बजे इटाली विरुद्ध स्वीडेन मैदान उत्रनेछ ।

चेक गणतन्त्र विरुद्ध क्रोएसिया बिच राति पौने १० बजे प्रतिस्पर्धा हुदैछ । यस्तै पौने एक बजे हुने खेलमा स्पेन र टर्की मैदान उत्रदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी