युरो कपमा फ्रान्सको लगातार दोस्रो जीत , अन्तिम १६ मा

युरो कपमा फ्रान्सको लगातार दोस्रो जीत , अन्तिम १६ मा

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी असार २ ।
फान्समा जारी युरो कपमा गए राति भएको अर्को खेलमा फान्सद्धारा अल्बानिया २–० गोल अन्तरले पराजित भएको छ । समूह ए अन्तरगत भएको खेलमा फान्सको यो लगातार दोस्रो जीत हो ।

खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २–० ले पछि र्पयो ।

लगातार दोस्रो जितसँगै आयोजक फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी