एजेन्सी असार २ ।
फान्समा जारी युरो कपमा गए राति भएको खेलमा रसिया स्लोभाकीया सँग २ –१ गोल अन्तरले पराजित भएको हो । समूह वि अन्तरगत गएराति भएको खेलमा रसिया स्लोभाकीया सँग २ –१ गोल अन्तरले पराजित भएको हो ।
स्लोभाकियाका लागि खेलको ३२ औँ मिनेटमा भ्ल्यालिमिर विसले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा ह्यामसिकले गोल गर्दै अग्रता दोब्बर पारे ।
रसियाका लागि ग्लुसाकोभले ८० औँ मिनेटमा गोल गर्दै केही आशा जगाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline