एजेन्सी असार १ ।
फान्समा जारी युरो कपमा गए राति भएको खेलमा हंगेरीले विजयी सुरुवात गरेको छ । अस्ट्रियालाई २–० गोल अन्तरले हराउँदै हंगेरीले युरोकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
पहिलो हाफमा गोलरहीत बराबरी सकिएपछि हंगेरीले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ६२ औं मिनेटमा एडम स्जालाइले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।
१० खेलाडीमा सीमित अस्ट्रियालाई दबाबमा राखेको हंगेरीले खेलको ८७ औं मिनेटमा स्टाइबेरले गोल गर्दै टोलीलाई २–० को जित दिलाए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline