गोरखामा ४.३ रेक्टर स्केलको परकम्प

गोरखामा ४.३ रेक्टर स्केलको परकम्प

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं जेठ ३२ ।
आज विहान गोरखा केन्द्र विन्दु भएर भुकम्पको एउटा पराकम्प गएको छ ।बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पराकम्प जाने क्रम अझै रोकिएको छैन । गत बैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल माथिको मात्र ४ सय ६१ परकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि गत २१ गते शुक्रबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहान ५ बजेर १० मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ