कोपा अमेरिकामा भेनेजुएला र मेक्सीको बराबरिमा रोकिएर पनि विजेता र उपविजेता

कोपा अमेरिकामा भेनेजुएला र मेक्सीको बराबरिमा रोकिएर पनि विजेता र उपविजेता

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी जेठ ३२ ।

अमेरिकामा जारी कोपा अमेरिका फुटवल अन्तरगत आज विहान भएको खेलमा मेक्सिको र भेनेजुएलाले अंक बाडेका छन् ।कोपा अमेरिका फूटबल अन्तर्गत टेक्सासमा भएको समूहको अन्तिम खेलमा मेक्सिको भेनेजुएलासँग  १–१ बराबरीमा रोकिएको छ ।

भेनेजुएलाले खेलको १० औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिए पनि जीत सुनिश्चित गर्न भने सकेन । भेनेजुएलाका लागि जोसे वेलाजक्वेजले  गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ८० औ मिनेटमा मेक्सिको का खेलाडि जिसस कोरोनाल गोल गर्दै भेनेजुएलासँग अंक बाडेका हुन ।यो खेलमा बराबरीमा रोकिए पनि मेक्सिको समूह सीको विजेता बन्यो ।भेनेजुएला समान ७ अंक भएपनि गोल अन्तरका आधारमा समूह उपविजेता बन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी