सिरहा, ३१ जेठ ।
सिरहाको गोलबजार आज बिहान करेन्ट लागेर सात बर्षिय बालिका राधिका मण्डलको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका–१० चोहर्वामा पानी तान्ने मोटरबाट पानी तानिरहेका बेलामा करेन्ट लागेर रामबहादुर मण्डलकी छोरी राधिकाका मृत्यु भएको हो ।
घरमा पानी तान्ने मोटर चलाउन विजुलीको स्वीच थिच्दा करेन्ट लागेको स्थानीयले बताएका छन् । पानी परेर भिजेको मेसिनबाट करेन्ट लागेको हो
मृतक बालिकाको शव पोष्टमार्टमको लागि लहानको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा लगिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline