सशस्त्र द्वन्द्वका घटनाको न्यायिक छानबिन हुन्छ : ढकाल

सशस्त्र द्वन्द्वका घटनाको न्यायिक छानबिन हुन्छ : ढकाल

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमान्डौं, ३१ जेठ।

शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको दोषीलाई कानुनी कारबाही हुनेमा ढुक्क हुन आग्रह गर्नू भएको छ । उहाले दोषी त्यत्तिकै उम्कन नपाउन भन्दै आयोगबाट यथार्थ छानबिन गरी दोषी ठहरियाका लाई कानुनी कारबाहि हुने बताउनु भयो ।

द्वन्द्वपीडित मृतक तथा बेपत्ता परिवारको सम्मान कार्यक्रमलाई सोलुखुम्बुमा आज बिहान सम्बोधन गर्नूहुदै मन्त्री ढकालले सत्य निरुपण आयोगले उजुरी दर्ता गरिरहेको भन्दै त्यसमा परेका उजुरीमाथि न्यायिक छानबिन हुने बताउनु भएको हो ।

मन्त्री ढकालले सम्मान कार्यक्रमअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला सदरमुकाममा सञ्चालन भइरहेको विभिन्न निर्माण कार्यको अनुगमनसमेत गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ