काठमाडौंको जर्सिङ पौवामा रहेको एनसेलको टावरमा आगजनी

काठमाडौंको जर्सिङ पौवामा रहेको एनसेलको टावरमा आगजनी

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमान्डौ,जेठ ३१ ।

काठमाडौंको शंकरापुर नगरपालिकाको जर्सिङ पौवामा रहेको एनसेल टावरमा पनि अज्ञात समूहले आगजनी गरेका छन् ।

गएराति अज्ञात समुहले टावरमा आगजनी गरेको स्थानीयले बताएका छन् ।

यद्यपी आगजनीको घटनाका बारेमा आफूहरुलाई जानकारी नआएको नाङला भारे प्रहरी चौकीका असइ टंकप्रसाद प्रसाईले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ