नया शक्तिले एमालेलाई कुनै असर नगर्ने : ओली

नया शक्तिले एमालेलाई कुनै असर नगर्ने : ओली

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

oooliii

काठमाण्डौ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशस‘ग धेरै अल्मलिने समय नरहेको भन्दै अब संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ जानुपर्ने बताउनु भएको छ ।

नयाँ शक्ति पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उहाँले देशलाई अगाडि बढाउनका लागि नव गठीत पार्टीले सकारात्मक भूमिका खेल्ने विश्वास ब्यक्त गनुभयो ।

संविधानले कसैलाई विभेद नगरेको भन्दै कहीं कतै कसैको गुनासो भए सरकार संवादका लागि तयार रहेको उहाको भनाई छ । क्षेत्रीयता, जातियता वा धार्मिक आधारमा नभई राष्ट्र र राष्ट्रियतालाई आधार बनाएर मात्रै देश अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले नयाँ शक्तिले एमाले बाहेक अन्य पार्टीहरुलाई भने धक्का दिनसक्ने समेत बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ