कोपा कपमा आयोजक अमेरीका विजयी

कोपा कपमा आयोजक अमेरीका विजयी

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ,३० जेठ ।
कोपा अमेरीका फुटबल प्रतियोगीता अन्तरगत आज बिहान सम्पन्न खेलमा आयोजक अमेरीका बिजयी भएको छ ।

लिंकन फानान्सियर रंगशालामा भएको खेलमा अमेरीकाले पाराग्वेलाई १ – ० ले पराजित गरेको हो ।

खेलको २७ औ मिनेटमा क्लिन्ट डिम्सेले गरेको गोल नै अमेरीकालाई जितका लागी पर्याप्त बन्यो ।

यस्तै आजै हुने दोस्रो खेलमा कोलम्बीया र कोष्टारिकाबीच प्रतिस्पर्धा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी