गोरु काटेको आरोपमा पाँच जना पक्राउ

गोरु काटेको आरोपमा पाँच जना पक्राउ

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २८ जेठ ।  चितवननको माडीमा गोरु काटेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माडी ३ की सुनिता नेपाली, माडी ४ को १६ बर्षका सागर नेपाली, सोही ठाउँका १९ बर्षिय शिव नेपाली, माडी ४ का २५ बर्षीय जिवन नेपाली र माडीकै ४५ बर्षीय कोपिला नेपाली रहेको प्रहरीले जनाएको छ ।

माडीको चितापुल नजिकै सिसौ घारीमा काटेर फ्याँकेको गोरु फेला परेको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याईएको छ । पक्राउ परेकाहरुलाई गौ वध ऐन अन्तरगत मुद्धा चलाउने तयारी भैरहेको कुँवरले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ