भैसेपाटिमा डिसहोमको गाडि तोडफोड ,तीनकुनेबाट सात पक्राउ

भैसेपाटिमा डिसहोमको गाडि तोडफोड ,तीनकुनेबाट सात पक्राउ

  • बिहिबार, जेष्ठ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,२७ जेठ ।

ललितपुरको भैसेपाटिमा डिस होमको गाडि माथि आज दिउसो तोडफोड भएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै भेसेपार्टिमा गुडिरहेको डिस होमको गाडिमाथि बन्दकर्ताले तोडफोड गरेका छन् ।

यस्तै धोविघाटमा पनि एउटा सार्वजनिक भाडाको सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

यसैबीच कोटेश्वर तीनकुनेबाट सात जना माओवादी नेता कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिबेक केसि नविन बिष्ठ , नविन तामाङ, राजीव नकर्मि ,रोशन आचार्य ,अमित पौडेल र दिलिप थापा रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ