काठमान्डौ ,जेठ २७।
बिप्लब नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण दुइ वटा साझा यातायात माथि तोडफोड गरिएको छ ।
बन्दकर्ताले राजधानीको त्रिपुरेश्वर र एयरपोर्टमा साझा यातायातमाथि तोडफोड गरेका हुन् ।
दुइ वटा साझा यातायात माथि तोडफोड भए पछि अहिले प्रहरीको स्कटिङ मार्फत साझा यातायात चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


