बन्दकर्ताद्धारा साझा बसमा तोडफोड

बन्दकर्ताद्धारा साझा बसमा तोडफोड

  • बिहिबार, जेष्ठ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं २७ जेठ

Sajha-Yatyatविप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा  साझा यातायातमाथि पनि तोडफोड भएको छ ।  राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।

उपत्यका सहित देशका बिभिन्न स्थानमा डेढ दर्जन सवारी साथन माथि आगजनी तथा तोडफोड भएको जनाईएको छ । तिनकुने ,महाराजगंन्ज ,नेपालटार, चाबेल , गोङ्गवु, भक्तपुर नाङ्ढुन्ङ्गा गरि झन्डै डेड दर्जन बढी सवारी साधनमा तोडफोड तथा आगजनी गरेको जनाईएको छ ।

यस्तै नागढुङगामा ना ५ ख ७० ४१ नम्बरको माईक्रो तोडफोड भएको छ ।  नयाँ बषपार्क नजिकै एउटा माईक्रोमाथि आगजनी गरेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ