करेन्ट लागेर सिरहामा एकको मृत्यु

करेन्ट लागेर सिरहामा एकको मृत्यु

  • बुधबार, जेष्ठ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जेठ २६
सिरहामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा दक्षिणवर्ती गाविस औरही–७ का ४५ वर्षीय व्यापारी चन्देश्वर साह (कलाल) रहेका छन् ।

उनको आज विहान करेन्ट लागेर मृत्यु भएको हो । घरको आँगनमा रहेको हाते पाइपमा विद्युतीय तार सर्ट भएर करेन्ट लागेको थियो।

मृतक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ