सिन्ध’पाल्चोक ,२४ जेठ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा माओवादीले सिन्धुपाल्चोकको चौतारामा रहेको ‘सेभ द चिल्ड्रेन’ को कार्यालयमाथि आक्रमण गरेको छ ।
विप्लव माओवादी कार्यकर्ताहरूको आक्रमणबाट २ वटा गाडी र १ वटा मोटर साइकलमा पनि क्षतिग्रस्त भएको छ ।
राष्ट्रियता, जनजीविकाका पक्षमा तथा भ्रष्टाचार, कालो बजारीका विरुद्ध सशक्त संघर्ष गरिरहेको नेकपा माओवादीले सेभ द चिल्ड्रेनमा भ्रष्टचार ब्याप्त रहेकाले कार्वाहि स्वरुप आक्रमण गरेको जनाएको छ ।
सो कारबाहीबारे माओवादीले निकालेको विज्ञप्तीमा हालसम्म ५ अर्बभन्दा माथिको कारोबार गरेपनि पारदर्शी नभएको , संस्थाले बिभिन्न स्थानमा बितरण गरेका सामा ग’णस्तरहिन रहेको जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ , व्यापारीहरुसँगको मिलेमत्तोमा सामानको म’ल्य बढाई कमिसनका आधारमा सामग्री पठाउने गरेको पाईएकोले कार्वाहि गरेका छौ
विज्ञप्ती
