काठमाडौं, जेठ २५
कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आजै भएको समुह डीको दोस्रो खेल अन्तर्गत अर्जे्न्टिनाले डिफेण्डिङ च्याम्पियन चिलीलाई २–१ को गोल अन्तरले पराजित गरेको छ ।
अमेरिकाको क्यालिफोर्निया स्थित लिभाईज स्टेडियममा भएको खेलमा अर्जे्न्टिनाले चिलीलाई पराजित गरेसँगै विजयी सुरुवात गरेको छ ।
अर्जे्न्टिनाले ५१ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लियो । त्यसको ८ मिनेटपछि नै मारियाको पासमा बेनेगाले गोल गरे ।खेलको अन्तिम मिनेटमा चिलीले गोल गरेपनि हार भने टार्न सकेन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline