अम्बर गुरुङको शव ११ वजेदेखि ३ बजेसम्म प्रज्ञा भवनमा, आजै अन्तेष्टि गरिने

अम्बर गुरुङको शव ११ वजेदेखि ३ बजेसम्म प्रज्ञा भवनमा, आजै अन्तेष्टि गरिने

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २५ जेठ ।

वरिष्ठ संगीतकार गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजे देखि ३ बजे सम्म कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा राखिने जनाएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ ।

संगितकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राष्ट्रगानका संगितकार समेत रहनु भएका गुरुङको आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराईरहनु भएका गुरुङलाई एक साताअघि राजधानीको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ