जेठ २५
बझाङमा एक महिलाको भिर बाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा खिरताडी –८ की ३५ वर्षकी किन्तीरा जोशी रहेकी छिन् ।
घाँस काट्न गएकी उनको भीर बाट खसेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
उनको घाँस काट्ने क्रममा माथीबाट आएको ढुङ्गाले टाउकोमा लागेर भिर बाट लड्दा घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline