मन्त्री पाश्वानलाई आज थप उपचारका लागि भारत लैजादै

मन्त्री पाश्वानलाई आज थप उपचारका लागि भारत लैजादै

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २५ जेठ ।  

जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई थप उपचारका लागि आज भारत लैजाने तयारी भएको छ ।

यसअघि हिजो नै उहालाई भारत लैजाने तयारी भएपनि एयर एम्बुलेन्स नआइपुगेकाले आज मात्र लैजाने तयारी भएको हो ।

प्याङक्रियाजमा समस्या भएपछि पाँच दिन अघि राजधानीको शिक्षण अस्पतालमा भर्ना गरिएका पासवानलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लैजान लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ