काठमाडौ, जेठ २५
नेपाल विद्युत प्राधिकरणले आजदेखि लागुहुने गरी दैनिक एक घण्टा लोडसेडि घटाएको छ ।नदीमा जलस्तर बढेसँगै विद्युत उत्पादनमा वृद्धि भएपछि दैनिक एक घण्टा लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।
यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुदै आएकोमा अब सातामा ६३ घण्टा विद्युत कटौती हुने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रिले बताउनुभयो ।
नयाँ तालिका अनुसार सातामा दुई दिन साँढे ९ घण्टा, चार दिन ९ घण्टा र एक दिन ८ घण्टा लोडसेडिङ हुनेछ ।
लोडसेडिङ तालिका
मुलुकमा हाल दैनिक एक हजार ३ सय ५० मेगावाट विद्युतको माग रहेको क्षेत्रिले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
