चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं जेठ २५
दाङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिसहनीया २ का २७ बर्षीय श्यामदेव चौधरी रहेका छन् ।

उनको हिजो साँझ परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

पानी हेर्न गएका चौधरीको चट्याङले लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ