जेष्ठ २० काठमाण्डौ
भनिन्छ प्रतिभा लुकेको हुन्छ यहि भनाइलाई सार्थक बनाउंदै आज घिमिरेले चोटिलो र स्वादिलो लोक दोहरी गीत भेट हुनलाई बजारमा लायक छन् | गीत संगीत आफ्नो बच्चा देखीको सोख भएकोले गाउने रहर जागेको बताउने गायक रेवती अब निरन्तर यो क्षेत्रमा आगाडी बढ्न चाहन्छन् दर्शक स्रोताको मायाले चाडैनै अर्को सांगेतिक कोसेली ल्याउने बताउछन् | सहारा साहारा फिल्मस् एन्ड इन्टरटेनमेन्टले निर्माण र बजार व्यस्थापन गरेको उक्त गीतको म्युजिक भिडियोलाइ शिवन पोखरेलले निर्देशन गरेका हुन् भने छायाँकन अजय रेग्मी र सम्पादन अधिनायक मान शेरचनले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline