काठमाडौ २३ जेठ ।
कैलालीको टीकापूरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
भारतीय सिमा बजार तिकुनियाका सुशिल अग्रवालले चलाएको मोटरसाइकलको ठक्करबाट टिकापूर १ मौरनियाका २० वर्षी रन्जित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटर साइकल र चालक अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline