लागुऔषध सहित एकजना पक्राउ

लागुऔषध सहित एकजना पक्राउ

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २१ जेठ । 

साढे ३ किलो अवैध लागुऔषध चरेससहित प्रहरीले राजधानीको बालाजुबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखका ३१ वर्षीय नारायण प्रसाद खनाल रहेको महानगरिय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

काठमाडौंमा विक्रीका लागि ल्याएको चरेश सहित बालाजुको बाइपासबाट खनाललाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिनुभयो ।

खनाललाई अहिले महानगरिय प्रहरी वृत्त सोह्रखुट्टेमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ