फिबा एसिया यु –१८ क्वालिफाइङमा नेपालले आज भारतको सामना गर्दै

फिबा एसिया यु –१८ क्वालिफाइङमा नेपालले आज भारतको सामना गर्दै

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ , २० जेठ ।
बंगलादेशको ढाकामा जारी फिबा यु – १८ क्वालिफाइङ च्याम्पियन सिपमा नेपालले आज भारतको सामना गर्दै छ ।

नेपाल भारत विरुद्ध तेस्रो जित निकाल्ने दाउका साथ मैदान उत्रलने छ भने भारत पनि जीत हात पार्ने दाउका साथ मैदान उत्रने छन् ।

हिजोको खेलमा नेपालले बंगलादेशलाई ५७–५४ ले हराएको छ । यस अघिको खेलमा नेपालले श्रीलङका र बंगलादेशलाई हराई दोहोरो जित निकालेको छ ।

च्याम्पियन सिपमा चार राष्ट्र सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी