काठमाडौं, २० जेठ ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिग्राम शर्माको ५२ बर्षको उमेरमा निधन भएको छ ।
रगतको क्यान्सरबाट पीडित शर्माको उपचारको क्रममा भक्तपुर क्यान्सर अस्पतालमा आज बिहान ४ बजे निधन भएको हो ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारीवारीक स्रोतले जनाएको छ ।
शर्माका तीन छोरी र श्रीमति हुनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline