चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं,जेठ १९
सुनसरीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ लागेर नरसिंह–७ का २७ वर्षका फटी मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

मियाँको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ