गायक बिरु लामा र टिका पुनको आवाजमा “ध्यानत त्यतै जाने “(भिडियो सहित)

गायक बिरु लामा र टिका पुनको आवाजमा “ध्यानत त्यतै जाने “(भिडियो सहित)

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

https://youtu.be/KbhlMhsF89I

जेष्ठ १७ -काठमाण्डौ
हामी परदेशीको पिडा यहीत हो साहुको ऋण अनि घरपरिवारको समस्या कसरि काटौ ?यो परदेशी ठाउमा तिम्रो यादमा ,निकै झल्को आउछ गाउ पाखामा गएको घरमा खोले सिस्नु खाएको किन नजाला  ध्यान तिमीतिर ,हर सपनामा तिम्रो तस्बिर मेरो दिलमा आउछ ।
हो यस्तै शब्द भाबमा अनुबन्धित चर्चित लोकदोहोरी गायक बिरु लामा र टिका पुनको सुमधुर आवाजमा परदेशीहरुको पिडामा समेटिएको लोकदोहोरी गीत “ध्यानत त्यतै जाने “बजारमा आएको छ ।सागर जिसीको नाम गरेर हिम सम्झौता म्युजिक प्रालि मार्फत बजारमा आएको यस गीतमा शब्द सागर बिसीको छ भने संगीत गणेश परियारको रहेको छ ।एकिन्द्र सारा संकरको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने हरिस महराको रहेको छ ।लक्ष्मान थापा र अनिता बस्नेतको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियो हिम सम्झौताकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी